5G चल्ने ३० हजार देखि ५० हजारका फोन यस्ता छन्।

5g phones under 50k

मोबाइल नेटवर्क टेक्नोलोजिमा 5G सबैभन्दा नयाँ टेक्नोलोजी हो। विश्वको विभिन्न ठाउँमा यो विस्तारित भइसके तापनि नेपालमा भने यो आउन केही समय लाग्ला नै। त्यैपनि 5G को चासो जान्ने मान्छेलाई हुन्छ नै।

5G सपोर्ट गर्ने फोनहरु नेपाली मार्केटमा उपलब्ध छन्। सस्तो मूल्यका फोनहरुमा 5G सपोर्ट हुँदैन। प्राय जसो ३० हजार वा सो भन्दा बढी मूल्य पर्ने फोनहरुमा 5G उपलब्ध हुन्छ।

यस आर्टिकलमा 5G सपोर्ट गर्ने ३० हजार देखि ५० हजार सम्मका उत्कृटष्ट 5G फोनहरुको बारेमा केही जानकारी प्रदान गरिएको छ। ती फोनहरु यसप्रकार छन्।

Samsung Galaxy F42 5G

यस लिस्टमा पहिलो नाम रहेको छ Samsung Galaxy F42। यो एउटा 5G फोन हो र यसले 5G को १२ वटा ब्यान्ड सपोर्ट गर्छ। यस फोनका मुख्य फिचरहरु यस प्रकार छन्।

डिस्प्ले (Display)६.६ इन्च, TFT LCD, FHD + (2408x1080p) डिस्प्ले, इन्फिनिटि भि नच (infinity V notch) डिस्प्ले 
चिपसेट (Chipset)Mediatek Dimensity 700 (7nm)
सिपियु (CPU)Octa-core (2×2.2 GHz Cortex A76+6×2.0 GHz Cortex A55)
जिपियु (GPU)Mali-G57 MC2
ओएस/युआइ (OS/UI)Android 11 / One UI 3.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.8 मेन क्यामेरा, 5 MP f/2.2 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 बोके (bokeh) क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.0 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरीडेडिकेटेड मेमोरी कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)३.५ मिलिमिटर हेडफोन ज्याक, स्टेरियो स्पिकर छैन
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १५ वाट चार्जिङ सपोर्ट

मुल्य (Price)

नेपाली मार्केटमा Samsung Galaxy F42 ko मूल्य यस प्रकार छ।

६/१२८ जिबि भेरियन्टरू. ३१,९९९
८/१२८ जिबि भेरियन्टरू. ३४,९९९

Samsung Galaxy M33 5G

यस लिस्टमा अर्को नाम रहेको छ Samsung Galaxy M33 5G। यस डिभाइसका मुख्य फिचरहरु यस प्रकार छन्।

डिस्प्ले (Display)६.६ इन्च, TFT LCD, FHD + (2408x1080p) डिस्प्ले, इन्फिनिटि भि नच (infinity V notch) डिस्प्ले, १२० हर्ट्जको रिफ्रेस रेट, गोरिला ग्लास ५
चिपसेट (Chipset)Exynos 1280 (5nm)
सिपियु (CPU)Octa-core (2×2.4 GHz Cortex A78+6×2.0 GHz Cortex A55)
जिपियु (GPU)Mali-G68
ओएस/युआइ (OS/UI)Android 12 / One UI 4.1
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (50 MP f/1.8 मेन क्यामेरा, 5 MP f/2.2 FOV 1230 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 देप्थ (depth) क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा), 4K भिडियो रेकर्डिङ
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरीडेडिकेटेड मेमोरी कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, २५ वाट चार्जिङ सपोर्ट

मुल्य (Price)

नेपाली मार्केटमा Samsung Galaxy M33 को मूल्य यस प्रकार छ।

६/१२८ जिबि भेरियन्टरू. ३३,९९९
८/१२८ जिबि भेरियन्टरू. ३५,९९९

Realme 9 Pro

४० हजार भन्दा कम मूल्यमा पर्ने अर्को 5G फोन हो Realme 9 Pro। यस फोनकाे मुख्य फिचरहरु यस प्रकार रहेका छन्।

डिस्प्ले (Display)६.६ इन्च, IPS LCD FHD + (2412x1080p), पन्च होल (punch hole) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, २४० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)Qualcomm Snapdragon 695 5G (6 nm)
सिपियु (CPU)Octa-core (2×2.2 GHz Kryo 660 Gold & 6×1.7 GHz Kryo 660 Silver)
जिपियु (GPU)Adreno 619
ओएस/युआइ (OS/UI)Android 12 / Realme UI 3.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.8 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा), 1080p@30fps भिडियो रेकर्डिङ
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.05 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी, UFS 2.2 स्टोरेेज, सेयर भएको मेमोरी कार्ड र सिम स्लट 
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल सपिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट डार्ट चार्जर

मुल्य (Price)

नेपाली मार्केटमा Realme 9 Pro को मूल्य यस प्रकार छ।

८/१२८ जिबि भेरियन्टरू. ३८,९९९

Redmi Note 11 Pro 5G

नेपालमा उपलब्ध हुने अर्को 5G फोन हो Redmi Note 11 Pro 5G। ४० हजार भित्रको रेन्जमा यो धेरै राम्रो फोन हो, सायद सबैभन्दा राम्रो पनि। यस फोनको मुख्य फिचरहरु यस प्रकार छन्।

डिस्प्ले (Display)६.६७ इन्च, FHD + (2400x1080p) AMOLED डट डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, गोरिला ग्लास ५ (Gorilla Glass 5), ३६० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)Qualcomm Snapdragon 695 5G (5nm)
सिपियु (CPU)Octa-core@2.2 GHz
जिपियु (GPU)Adreno 619
ओएस/युआइ (OS/UI)Android 11 / MIUI 13
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (108 MP f/1.9 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1180 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.4 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी, UFS 2.2 स्टोरेजसेयर गरिएको मेमोरी कार्ड र सिम कार्ड स्लट 
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)३.५ मिलिमिटर हेडफोन ज्याक, डुवल स्पिकर (dual speaker)
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ६७ वाट टर्बो चार्जिङ सपोर्ट

मुल्य (Price)

नेपाली मार्केटमा Redmi Note 11 Pro 5G को मूल्य यस प्रकार छ।

६/१२८ जिबि भेरियन्टरू. ३८,४९९
८/१२८ जिबि भेरियन्टरू. ४१,४९९

One Plus Nord CE2 Lite 

यस लिस्टमा रहेको अर्को फोन हो One Plus Nord CE 2 Lite। यस फोनको मुख्य फिचरहरु यस्तो रहेको छ।

डिस्प्ले (Display)६.५९ इन्च, FHD + (2412x1080p), IPS LCD डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, पन्च होल डिस्प्ले
चिपसेट (Chipset)Qualcomm Snapdragon 695 5G(6nm)
सिपियु (CPU)Octa-core (2×2.2 GHz Kryo 660 Gold & 6×1.7 GHz Kryo 660 Silver)
जिपियु (GPU)Adreno 619
ओएस/युआइ (OS/UI)Android 12 / Oxygen OS 12.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.7 मेन क्यामेरा, 2 MP f/2.4 देप्थ (depth) क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.0 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी, UFS 2.2 स्टोरेजसेयर गरिएको मेमोरी कार्ड र सिम कार्ड स्लट 
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट सुपरभुक (SUPERVOOC) चार्जिङ 

मुल्य (Price)

नेपाली मार्केटमा One Plus Nord CE2 Lite को मूल्य यस प्रकार छ।

८/१२८ जिबि भेरियन्टरू. ४०,९९९

Samsung Galaxy M52

यसको मूल्यको लागि Samsung Galaxy M52 धेरै नै राम्रो 5G फोन हो। यसको मूल्य घटेको हुनाले यस प्राइसमा यो राम्रो फोन हुन जान्छ। यस फोनक मुख्य फिचरहरु यस प्रकार रहेका छन्।

डिस्प्ले (Display)६.७ इन्च, FHD + (2400x1080p), Super AMOLED + डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, इन्फिनिटि-ओ (infinity-O) डिस्प्ले, गोरिला ग्लास ५
चिपसेट (Chipset)Qualcomm Snapdragon 778G 5G (6nm)
सिपियु (CPU)Octa-core@2.4 GHz
जिपियु (GPU)Adreno 642L
ओएस/युआइ (OS/UI)Android 11/ One UI 3.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.8 मेन क्यामेरा, 12 MP f/2.2 अल्ट्रा वाइड क्यामेरा, 5 MP f/2.4 म्याक्रो क्यामेरा)4K@30 fps भिडियो रेकर्डिङ
फ्रन्ट क्यामेरा (Front Camera)32 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी, UFS 2.2 स्टोरेजसेयर गरिएको मेमोरी कार्ड र सिम कार्ड स्लट, १ टिबि सम्म मेमोरी बढाउन सकिने
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)सिङ्गल स्पिकर, Dolby Atmos
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि,२५ वाट चार्जिङ 

मुल्य (Price)

नेपाली मार्केटमा Samsung Galaxy M52 को मूल्य यस प्रकार छ।

६/१२८ जिबि भेरियन्टरू. ४२,९९९
८/१२८ जिबि भेरियन्टरू. ४६,९९९

यस फोनको रु. ४८,९९९ र रू. ५०,९९९ बाट प्राइसमा गिरावट भएको हो। जुन कारणले यस प्राइस रेन्जको लागि यस्तो फिचर भएको फोन भेट्न गार्हो छ।

Realme 9 Pro +

5G मा मात्र हैन सबै प्रकारका फोनहरुसँग तुलना गर्दा रु. ४५ हजार भित्रको रेन्जमा यो फोन धेरै राम्रो फोन हो। Samsung Galaxy M52 ले प्राइस नघटाको भए कुनै संका बिना नै यो फोन यस प्राइस रेन्जको लागि सबैभन्दा राम्रो फोन हुन्थ्यो भने अहिले Galaxy M52 ले यसलाई राम्रो प्रतिस्पर्धा दिएको छ।

 यस फोनका मुख्य फिचरहरु यस प्रकार छन्।

डिस्प्ले (Display)६.४ इन्च, FHD + (2400x1080p), Super AMOLED  डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट, ३६० हर्टजको टच स्याम्प्लिङ रेट, पन्च होल (punch hole), गोरिला ग्लास ५
चिपसेट (Chipset)Mediatek Dimensity 920 5G (6nm)
सिपियु (CPU)Octa-core (2×2.5 GHz Cortex A78‌+6×2.0 GHz Cortex A55)
जिपियु (GPU)Mali-G68 MC4
ओएस/युआइ (OS/UI)Android 12/ Realme UI 3.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 सुपर वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा), OIS4K@30 fps भिडियो रेकर्डिङ
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८/२५६ जिबि इन्टर्नल मेमोरी, UFS 2.2 स्टोरेज
सेक्युरिटि (Security)इन-डिस्प्ले फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)३.५ मिलिमिटर हेडफोन ज्याक, डुवल स्टेरियो स्पिकर, Dolby Atmos
ब्याट्रि र चार्जिङ (Battery and Charging)4500 mAh ब्याट्रि, ६० वाट सुपरडार्ट (Superdart) चार्जिङ 

मुल्य (Price)

नेपाली मार्केटमा Realme 9 Pro + को मूल्य यस प्रकार छ।

६/१२८ जिबि भेरियन्टरू. ४२,९९९
८/१२८ जिबि भेरियन्टरू. ४५,९९९

Xiaomi 11 Lite NE 5G

यस लिस्टमा अर्को नाम रहेको छ MI 11 Lite NE 5G। यस मोबाइलका मुख्य फिचरहरु यस प्रकार छन्।

डिस्प्ले (Display)६.५५ इन्च, HDR 10+, 10 bit AMOLED FHD+ डिस्प्ले, Dolby Vision, ९० हर्ट्ज रिफ्रेस रेट, ३६० हर्टजको टच स्याम्प्लिङ रेट, पन्च होल (punch hole), गोरिला ग्लास ५
चिपसेट (Chipset)Qualcomm Snapdragon 778G 5G (6nm)
सिपियु (CPU)Octa-core (Qualcomm Kyro 670@2.4 GHz)
जिपियु (GPU)Adreno 642L
ओएस/युआइ (OS/UI)Android 11/ MIUI 12.5
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (64 MP f/1.79 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 अल्ट्रा वाइड क्यामेरा, 5 MP f/2.4 टेलिम्याक्रो क्यामेरा)4K@30 fps भिडियो रेकर्डिङ
फ्रन्ट क्यामेरा (Front Camera)20 MP f/2.24 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी, UFS 2.2 स्टोरेजसेयर गरिएको मेमोरी र सिम स्लट
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)डुवल स्टेरियो स्पिकर, ट्रिपल माइक्रोफोन सेटप
ब्याट्रि र चार्जिङ (Battery and Charging)4250 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ 

मुल्य (Price)

नेपाली मार्केटमा Xiaomi 11 Lite NE 5G को मूल्य यस प्रकार छ।

८/१२८ जिबि भेरियन्टरू. ४५,९९९

Poco F3

यस लिस्टमा अर्को नाम रहेको छ Poco F3। Poco F3 पनि एउटा उत्कृष्ट फोन हो। यस प्राइस रेन्जसम्म यो Poco को सबैभन्दा राम्रो पर्फमेन्स भएको फोन हो। यस प्राइस रेन्जको लागि यो पनि एउटा बेस्ट फोन हो। यस फोनको फिचरहरु यस प्रकार रहेको छ।

डिस्प्ले (Display)६.६७ इन्च, FHD + (2400x1080p), AMOLED, डट (Dot) डिस्प्ले , १२० हर्ट्ज रिफ्रेस रेट, ३६० हर्टजको टच स्याम्प्लिङ रेट, गोरिला ग्लास ५
चिपसेट (Chipset)Snapdragon 870 5G (7 nm)
सिपियु (CPU)Octa-core (Qualcomm Kyro 585@3.2 GHz)
जिपियु (GPU)Adreno 650 GPU
ओएस/युआइ (OS/UI)Android 12/ Realme UI 3.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (48 MP f/1.79 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 सुपर वाइड क्यामेरा, 5 MP f/2.4 म्याक्रो क्यामेरा)4K@30 fps भिडियो रेकर्डिङ
फ्रन्ट क्यामेरा (Front Camera)20 MP f/2.25 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८/२५६ जिबि इन्टर्नल मेमोरी, UFS 3.1 स्टोरेज
सेक्युरिटि (Security)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अडियो (Audio)डुवल स्पिकर, Dolby Atmos
ब्याट्रि र चार्जिङ (Battery and Charging)4520 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ 

मुल्य (Price)

नेपाली मार्केटमा Poco F3 को मूल्य यस प्रकार छ।

६/१२८ जिबि भेरियन्टरू. ४६,९९९
८/१२८ जिबि भेरियन्टरू. ५१,९९९

अन्य 5G फोनहरु

यी नौ वटा फोनहरु ५० हजार भित्रमा उत्कृष्ट फोन हुन्। तर ३० देखि ५० हजार भित्रमा पर्ने राम्रा फोनहरु अरु पनि रहेका छन् जुन यस प्रकार छन्।

  • Honor X9a
  • Realme 10 Pro Plus
  • Samsung Galaxy A33
  • One Plus Nord N10
  • One Plus Nord CE
  • One Plus Nord CE2

One thought on “5G चल्ने ३० हजार देखि ५० हजारका फोन यस्ता छन्।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.