६० देखि ९० हजार सम्मका राम्रा ल्यापटप यस्ता छन्।

Laptops 60k to 90k

ल्यापटप अहिलेको समयमा चाहिने अत्यावश्यक कुरा मध्येमा एक हो। यसको पोर्टेबलिटि अर्थात् एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिने फिचरले यसलाई कम्प्युटरभन्दा धेरै सुलभ पार्छ। विद्यार्थीहरु देखि अफिसमा काम गर्ने मानिसहरु सबैलाई ल्यापटप चाहिन्छ। 

यसबाहेक हाल नेपालमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थिहरुको वृद्धि भएको छ भने भिडियो एडिटिङ, ग्राफिक्स डिजाइनिङ, प्रोग्रामिङ जस्ता कम्प्युटरलाई फोकस गर्ने कार्यहरु पनि उत्तिकै बढेका छन्। 

यस्ता हेभि टास्कहरुको लागि सस्तो ल्यापटपहरुको पर्फमेन्सले धान्न गार्हो पर्ने हुँदा अलिक राम्रो पर्फमेन्सको लागि अहिले ६० हजार या सो भन्दा माथिका ल्यापटपहरु आवश्यक पर्ने देखिन थालेका छन्। 

यस आर्टिकलमा ६० हजार देखि ९० हजार सम्मका केही राम्रा ल्यापटपहरुको जानकारी दिइएको छ। ती ल्यापटपहरु यसप्रकार छन्।

Dell Inspiron 3511

७० हजार भित्रमा अर्को राम्रो ल्यापटप हो Dell Inspiron 3511। यहाँ यस ल्यापटपको i3 भेरियन्टलाई जनाइएको छ। यस ल्यापटपका फिचरहरु यस प्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३५८.५ x २३५.५६ x १७.५ मिलिमिटर
वजन१.८५ किलो
पर्फमेन्स
प्रोसेसर11th Gen Intel Core i3-1115G4
सिपियु४.१ गिगाहर्ट्ज सम्म क्लक गरिएको डुवल कोर सिपियु
कोर/थ्रेड्स२ कोर/ ४ थ्रेड
जिपियु Intel UHD Graphics
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च IPS LCD, २२० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी४ जिबि DDR4 र्याम, १६ जिबिसम्म बढाउन मिल्ने
स्टोरेज २५६ जिबि SSD स्टोरेज + १ टिबि HDD 
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा
अडियो
स्पिकरडुवल स्पिकर 
बाहिरी पोर्ट
पोर्ट१x युएसबि ३.२ जेन १ टाइप-सि पोर्ट२x युएसबि ३.२ जेन १ टाइप-ए१x युएसबि २.०१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि42 Whr, 3 cell Li-ion battery
चार्जर४५ वाट एसि अड्याप्टर
मूल्य
४ जिबि र्याम भेरियन्टरु.६१,०००

HP Notebook 14-fq1051AU

HP Notebook 14s-fq1051AU या HP 14s-fq1051AU ७० हजार भन्दा थोरै मुल्यको लागि एउटा राम्रो ल्यापटप हो। ५००० सिरिजको AMD Ryzen 5300U प्रोसेसर, ४ जिबिको DDR4 र्याम, क्वाड कोर सिपियु जस्ता फिचरको साथ यो ल्यापटप आउँछ।

यस ल्यापटपका मुख्य फिचरहरु यसप्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३२.४ x २२.५ x १.७९ सेन्टिमिटर
वजन१.४७ किलो
पर्फमेन्स
प्रोसेसरAMD Ryzen 3 5300U
सिपियु३.८ गिगाहर्ट्ज सम्म क्लक गरिएको क्वाड कोर सिपियु
कोर/थ्रेड्स४ कोर/ ८ थ्रेड
जिपियु AMD Radeon ग्राफिक्स, सिस्टममा इन्टिग्रेट गरिएको
स्क्रिन फिचर
डिस्प्ले१४ इन्च IPS LCD, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी४ जिबि DDR4 र्याम, १६ जिबिसम्म बढाउन मिल्ने
स्टोरेज २५६ जिबि NVMe M.2 SSD स्टोरेज
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा, डुवल एरे डिजिटल माइक्रोफोनको इन्टिग्रेसन सहित 
अडियो
स्पिकरडुवल स्पिकर 
बाहिरी पोर्ट
पोर्ट१x युएसबि टाइप-सि पोर्ट@५ जिबिपिएस सिग्नलिङ रेट२x युएसबि टाइप-ए@५ जिबिपिएस सिग्नलिङ रेट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि41 Whr, 3 cell Li-ion battery
ब्याट्रि लाइफ९ घन्टा ४५ मिनेटको ब्याट्रि लाइफ
चार्जर४५ वाट एसि अड्याप्टर
मूल्य
४ जिबि र्याम भेरियन्टरु. ६५,०००

Asus Vivobook X515EA

७० हजार भन्दा तलको प्राइसको लागि Asus Vivobook X515EA अर्को राम्रो ल्यापटप हो। यस ल्यापटपका मुख्य फिचरहरु यस प्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३६ x २३.५ x १.९९ सेन्टिमिटर
वजन१.८ किलो
पर्फमेन्स
प्रोसेसर11th Gen Intel Core i3-1115G4 processor
सिपियु४.१ गिगाहर्ट्ज सम्म क्लक गरिएको डुवल कोर सिपियु
कोर/थ्रेड्स२ कोर/ ४ थ्रेड
जिपियु Intel Iris Xe Graphics
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च IPS LCD, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी४ जिबि DDR4 र्याम, १६ जिबिसम्म बढाउन मिल्ने
स्टोरेज २५६ जिबि SSD स्टोरेज, HDD ड्राइभ बढाउन सकिने
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा
बाहिरी पोर्ट
पोर्ट१x युएसबि ३.२ जेन-१ टाइप-सि पोर्ट१x युएसबि ३.२ जेन-१ टाइप-ए पोर्ट२x युएसबि २.० टाइप -ए पोर्ट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि37 Whr, 2 cell Li-ion battery
मूल्य
४ जिबि र्याम भेरियन्टरु. ६५,०००

Acer Aspire 5 2021 – Ryzen 5 Edition

यस प्राइस रेन्जमा अर्को राम्रो ल्यापटप हो Acer Aspire 5 2021। यसमा Acer Aspire 5 2021 को Ryzen 5 एडिसनको कुरा गर्न खोजिएको हो। यस ल्यापटपको मुख्य फिचरहरु यस प्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३६.३४ x २५.० x १.७९ सेन्टिमिटर
वजन१.८ किलो
पर्फमेन्स
प्रोसेसरAMD Ryzen 5 5500U
सिपियु४.० गिगाहर्ट्ज सम्म क्लक गरिएको हेक्जा कोर सिपियु
जिपियु AMD Radeon Graphics
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च IPS LCD, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी८ जिबि DDR4 र्याम, ३२ जिबि सम्म बढाउन मिल्ने
स्टोरेज २५६ जिबि NVMe M.2 SSD स्टोरेज, बढाउन सकिने HDD स्लट 
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा, डुवल एरे डिजिटल माइक्रोफोनको इन्टिग्रेसन सहित 
अडियो
स्पिकरडुवल स्टेरियो स्पिकर 
बाहिरी पोर्ट
पोर्ट१x युएसबि ३.२ जेन १ टाइप-सि पोर्ट२x युएसबि ३.२ जेन १ टाइप-ए पोर्ट१x युएसबि २.० पोर्ट१x एच.डि.एम.आइ पोर्ट१x इथरनेट RJ-45 पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि48 Whr, 3 cell Li-ion battery
ब्याट्रि लाइफ१० घन्टा ब्याट्रि लाइफ
चार्जर६५ वाट एसि अड्याप्टर
मूल्य
८ जिबि र्याम भेरियन्टरु. ७४,०००

HP Notebook 15-ef2127wm

यस लिस्टमा अर्को राम्रो ल्यापटप रहेको छ HP Notebook 15-ef2127wm। यस ल्यापटपको मुख्य फिचरहरु यस प्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३५.८५ x २४.२ x १.७९ सेन्टिमिटर
वजन१.६९ किलो
पर्फमेन्स
प्रोसेसरAMD Ryzen 5 5500U
सिपियु४.० गिगाहर्ट्ज सम्म क्लक गरिएको हेक्जा कोर सिपियु
कोर/थ्रेड्स६ कोर/ १२ थ्रेड
जिपियु AMD Radeon ग्राफिक्स, सिस्टममा इन्टिग्रेट गरिएको
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च IPS LCD, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी८ जिबि DDR4 र्याम, १६ जिबिसम्म बढाउन मिल्ने
स्टोरेज २५६ जिबि NVMe M.2 SSD स्टोरेज
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा, डुवल एरे डिजिटल माइक्रोफोनको इन्टिग्रेसन सहित 
अडियो
स्पिकरडुवल स्पिकर 
बाहिरी पोर्ट
पोर्ट१x युएसबि टाइप-सि पोर्ट@५ जिबिपिएस सिग्नलिङ रेट२x युएसबि टाइप-ए पोर्ट@५ जिबिपिएस सिग्नलिङ रेट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि41 Whr, 3 cell Li-ion battery
ब्याट्रि लाइफ९ घन्टा ३० मिनेटको ब्याट्रि लाइफ
चार्जर४५ वाट एसि अड्याप्टर
मूल्य
८ जिबि र्याम भेरियन्टरु. ७८,०००

Lenovo Ideapad 3 2021

यस प्राइस रेन्जको लागि अर्को राम्रो ल्यापटप हो Lenovo Ideapad 3। यस लिस्टमा फिङ्गरप्रिन्ट रिडर प्रदान गर्ने पहिलो ल्यापटपको नाम हो Lenovo Ideapad 3 । यो एउटा राम्रो प्याकेज हो जसको एउटा मात्र नराम्रो पक्ष भनेको यसको TN प्यानल डिस्प्ले। तापनि सक्रिन अगाडि एक्लै बस्नुहुन्छ भने यसको केहि वास्ता हुँदैन ।

यहाँ यस ल्यापटपले Ryzen 5 एडिसनलाई जनाएको छ। यस ल्यापटपका मुख्य फिचरहरु यस प्रकार छन्।  

बाहिरी फिचर
डाइमेन्सन३५९.२ x २३६.५ x १९.९ मिलिमिटर
वजन१.६५ किलो
पर्फमेन्स
प्रोसेसरAMD Ryzen 5 5500U
सिपियु४.० गिगाहर्ट्ज सम्म क्लक गरिएको हेक्जा कोर सिपियु
कोर / थ्रेड६ कोर / १२ थ्रेड
जिपियु AMD Radeon Graphics
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च TN Panel, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी८ जिबि DDR4 र्याम, १२ जिबिसम्म बढाउन मिल्ने
स्टोरेज २५६ जिबि SSD स्टोरेज
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा, प्राइभेसि सटर सहित
सेक्युरिटि
प्रोटेक्सनफिङ्गरप्रिन्ट रिडर
अडियो
स्पिकरडुवल स्टेरियो स्पिकर, Dolby Audio 
बाहिरी पोर्ट
पोर्ट१x युएसबि ३.२ जेन १ टाइप-सि पोर्ट१x युएसबि ३.२ जेन १ पोर्ट१x युएसबि २.० पोर्ट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि45 Whr, 3 cell Li-ion battery
ब्याट्रि लाइफ९ घन्टा लोकल भिडियो रन टाइम
चार्जर६५ वाट एसि अड्याप्टर
मूल्य
८ जिबि र्याम भेरिन्टरु. ७४,०००

Dell Vostro 3510

यस प्राइस रेन्जमा अर्को राम्रो ल्यापटप हो Dell Vostro 3510। यहाँ यस ल्यापटपको intel core i5 को २५६ जिबि एसएसडि भेरियन्ट जनाइएको छ। यस ल्यापटपका मुख्य फिचरहरु यस प्रकार रहेका छन्।

बाहिरी फिचर
डाइमेन्सन३५८.५ x २३५.५६ x १८.९ मिलिमिटर
वजन१.६९ किलो
पर्फमेन्स
प्रोसेसर11th Generation Intel Core i5-1135G7
सिपियु४.२ गिगाहर्ट्ज सम्म क्लक गरिएको क्वाड कोर सिपियु
कोर / थ्रेड४ कोर / ८ थ्रेड
जिपियु Intel Iris Xe Graphics
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च IPS LCD, २२० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी८ जिबि DDR4 र्याम, १६ जिबिसम्म बढाउन मिल्ने
स्टोरेज २५६ जिबि SSD स्टोरेज, १ टिबिसम्म HDD बढाउन सकिने 
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा
अडियो
स्पिकरडुवल स्टेरियो स्पिकर
बाहिरी पोर्ट
पोर्ट२x युएसबि ३.२ जेन १ पोर्ट१x युएसबि २.० पोर्ट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि41 Whr, 3 cell Li-ion battery
चार्जर६५ वाट एसि अड्याप्टर
मूल्य
८ जिबि र्याम भेरियन्टरु. ८२,०००

Acer Swift 3 2021

यस लिस्टमा रहेको अर्को राम्रो ल्यापटप हो Acer Swift 3। यस लिस्टमा भएको यो अर्को ल्यटपटप हो जुनमा फिङ्गरप्रिन्ट रहेको छ। यस ल्यापटपका फिचरहरु यस प्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३२२.८ x २१२.२ x १५.९ मिलिमिटर
वजन१.२ किलो
पर्फमेन्स
प्रोसेसर5000-series AMD Ryzen 5 5500U processor
सिपियु४.० गिगाहर्ट्ज सम्म क्लक गरिएको हेक्जा कोर सिपियु
कोर / थ्रेड६ कोर / १२ थ्रेड
जिपियु AMD Radeon Graphics
स्क्रिन फिचर
डिस्प्ले१४ इन्च IPS LCD, ३०० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 72% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी८ जिबि LPDDR4 र्याम
स्टोरेज ५१२ जिबि SSD स्टोरेज 
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा
सेक्युरिटि
प्रोटेक्सनफिङ्गरप्रिन्ट रिडर
अडियो
स्पिकरडुवल स्टेरियो स्पिकर
बाहिरी पोर्ट
पोर्ट२x युएसबि ३.२ जेन १ पोर्ट१x युएसबि ३.२ जेन २ टाइप-सि पोर्ट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि48 Whr, Li-ion battery
चार्जर६५ वाट एसि अड्याप्टर
मूल्य
८ जिबि र्याम भेरियन्टरु.८५,०००

Dell Inspiron 3511

यस लिस्टमा अर्को नाम रहेको छ Dell Inspiron 3511। यसलाई Dell Inspiron 15 3511 भनेर पनि जानिन्छ। यो अगाडि पनि लेखिएको छ तर अगाडिको Inspiron को तुलनामा यसले intel core i5 प्रोसेसर भेरियन्ट जनाउन खोजेको छ। यो बाहेक यो NVDIA GeForce MX350 समावेशित भेरियन्ट हो।

यस ल्यापटपको मुख्य फिचरहरु यसप्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३५८.५ x २३५.५६ x १७.५० मिलिमिटर
वजन१.८५ किलो
पर्फमेन्स
प्रोसेसर11th Generation Intel Core i5-1135G7
सिपियु४.२ गिगाहर्ट्ज सम्म क्लक गरिएको क्वाड कोर सिपियु
कोर / थ्रेड४ कोर / ८ थ्रेड
जिपियु NVIDIA GeForce MX350, 2GB GDDR5 graphics memory
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च, WVA, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
मेमोरी र स्टोरेज
र्याम मेमोरी८ जिबि LPDDR4 र्याम, १६ जिबिसम्म बढाउन सकिने
स्टोरेज ५१२ जिबि SSD स्टोरेज 
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा
अडियो
स्पिकरडुवल स्पिकर
बाहिरी पोर्ट
पोर्ट१x युएसबि ३.२ जेन १ टाइप-सि पोर्ट२x युएसबि ३.२ जेन १ टाइप-ए पोर्ट१x युएसबि २.० पोर्ट१x इथरनेट RJ45 पोर्ट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि42 Whr,3 cell Li-ion battery
चार्जर६५ वाट एसि अड्याप्टर
मूल्य
८ जिबि र्याम भेरियन्टरु. ८९,०००

यहि स्पेसिफिकेसनको साथ यसको NVIDIA ग्राफिक्स बिनाको भेरियन्ट तपाईंहरुले अझ सस्तो दाम मा भेट्नुहुनेछ।

Dell Inspiron 15 5515

यस लिस्टमा अर्को नाम रहेको छ Dell Inspiron 15 5515। प्राइसको हिसाबले यसको सबैभन्दा कम मूल्य दराजमा रु.९२,००० भनेर अंकित भए तापनि केही अफरहरुमा यो ९० हजार भन्दा कममा पनि भेटिन सक्छ। यस बाहेक यो ल्यापटप यस लिस्टमा समावेश गरिएको तेस्रो फिङ्गरप्रिन्ट रिडर समावेश गर्ने ल्यापटप हो।

यस ल्यापटपको मुख्य फिचरहरु यस प्रकार छन्।

बाहिरी फिचर
डाइमेन्सन३५६.०६ x २२८.९ x १४.६ मिलिमिटर
वजन१.६४ किलो
पर्फमेन्स
प्रोसेसरAMD Ryzen 5 5500U processor
सिपियु४.० गिगाहर्ट्ज सम्म क्लक गरिएको हेक्जा कोर सिपियु
कोर / थ्रेड६ कोर / १२ थ्रेड
जिपियु AMD Radeon Vega Graphics
स्क्रिन फिचर
डिस्प्ले१५.६ इन्च WVA Panel, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन१९२० x १०८० पिक्सेल
कलर गामुट (Color Gamut) 45% NTSC
मेमोरी र स्टोरेज
र्याम मेमोरी८ जिबि LPDDR4 र्याम, १६ जिबि सम्म बढाउन सकिने
स्टोरेज २५६ जिबि SSD स्टोरेज 
क्यामेरा
वेबक्याम७२० पिक्सेल एचडि क्यामेरा
सेक्युरिटि
प्रोटेक्सनफिङ्गरप्रिन्ट रिडर
अडियो
स्पिकरडुवल स्पिकर
बाहिरी पोर्ट
पोर्ट२x युएसबि ३.२ जेन १ टापइ-ए पोर्ट१x युएसबि ३.२ जेन २ टाइप-सि पोर्ट१x एच.डि.एम.आइ पोर्ट१x ३.५ मिलिमिटर हेडफोन/माइक्रोफोन ज्याक१x चार्जिङ एसि पोर्ट
ब्याट्रि र चार्जिङ
ब्याट्रि54 Whr, 4 cell Li-ion battery
चार्जर६५ वाट एसि अड्याप्टर
मूल्य
८ जिबि र्याम भेरियन्टरू. ९२,०००* (दराजमा उपलब्ध)

अन्य रेकमेन्डेसन

यस प्राइस रेन्जमा अन्य राम्रा ल्यापटपहरु पनि छन् जुन तपाईँहरु चेक गर्नसक्नुहुन्छ। ती ल्यापटप यस प्रकार छन्।

  • Lenovo Ideapad 3 (2022)- i3 भेरियन्ट
  • Dell Inspiron 3501
  • Acer Extensa 15 (2021)
  • Asus Vivobook 14X415EA

अन्त्यमा, 

ल्यापटप अत्यावश्यक र महँगो कुरा हुने हुँदा यसलाई राम्ररी जाँचेर र बुझेर मात्र खरिद गर्नुपर्ने हुन्छ। तपाईंहरुको सजिलोका लागि यस प्राइस रेन्जको लागि १० वटा ल्यापटपहरु यहाँ समावेश गरिएको छ। दराजको नयाँ वर्ष या दशैँ-तिहार अफरसम्म पर्खन सक्नुभयो भने अझ भारी छुटहरु तपाईँहरुले पाउन सक्नुहुनेछ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.