यि हुन् संसारका विभिन्न क्षेत्रका सबैभन्दा बढि खोलिएका वेबसाइटहरू

TOP WEBSITES

संसारमा सबैभन्दा बढि खोलिने वेबसाइटहरू के-के होलान् ? 

फेसबुक, गूगल, युट्युब, विकिपिडिया, अमेजन………..सुरूमै यि नामहरू तपाईँको दिमागमा आयो होला । 

पक्कै पनि यिनीहरू सबैभन्दा बढि खोलिने वेबसाइटमै पर्छन् तर अन्य थुप्रै वेबसाइटहरू छन् जुन सबैभन्दा बढि खोलिनेमा पर्छन् भन्ने थाहा पाउँदा तपाईँ थोरै आश्चर्यमा पर्नुहुन्छ होला । 

तर हामी यो वेबसाइटमा सबैभन्दा बढि खोलिने मात्रै हैन, विभिन्न क्षेत्रसँग सम्बन्धित वेबसाइटहरू कुन बढि खोलिन्छन् भन्नेबारे पनि जानकारि पस्किनेछौँ ।

तर यहाँनेर ध्यान दिनुपर्ने कुरा के हो भने तल लेखिएका अधिकांश डेटाहरू सन् २०२३ को जनवरि महिनाको हो जसकारण अहिलेको डेटासँग केही तलमाथि पक्कै पनि छ । यहाँ सकेसम्म मार्च महिनासम्मको डेटा उपलब्ध गराइएको छ ।

सुरुको “सर्सर्ती हेर्दा” चाहीँ मार्च महिनाको डेटा हो भने पछिका सबै क्षेत्रहरूको डेटा चाहीँ सन् २०२३ को जनवरि महिनाको हो ।

सर्सर्ती हेर्दा 

जति पनि छन्, तीमध्ये सबैभन्दा धेरै खोलिएका वेबसाइटहरू माथि सुरुमै अनुमान गरिएकाहरू मध्यमै पर्छन् । पक्कै पनि यिनीहरु संसारभरी नै सबैभन्दा सुनिएका वेबसाइटहरु पनि हुन् । तिनीहरुमध्ये शीर्ष ५ वेबसाइटहरू यसप्रकार छन्:

वेबसाइटखोलिएको सङ्ख्या (visits) [अर्बमा]
google.com१९.२२ 
youtube.com१३.१८
facebook.com२.५३
pornhub.com२.३८
reddit.com२.३२

आवास र होटेल

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
booking.com४९
agoda.com७.७
jalan.net५.५
marriot.com४.४ 
hotels.com४.३

आइटि

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
doubleclick.net१८७.८
live.com१४६.१
office.com१०१.९
mediafire.com७६
wordpress.com५९

विज्ञापन र मार्केटिङ

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
taboola.com२४४.८
doubleclick.net१८७.८
exoclick.com४३.७
criteo.com४०.६
linktr.ee३४.२

इन्सुरेन्स

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
swedbank.lv
ameli.fr४.१
progressive.com३.८
rabobank.nl३.१
uhc.com२.७

एयरलाइन

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
ryanair.com७.५
expedia.com६.३
irctc.co.in६.२
skyscanner.net
lyft.com५.८

लगानी

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
zerodha.com६.४
bloomberght.com२.४
upstox.com१.९
forexfactory.com१.७
vanguard.com१.६

ब्याङ्किङ

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
caixa.gov.br२५.९
capitalone.com१५.६
chase.com१३.९
turkiye.gov.tr१०
wellsfargo.com९.९

रोजगार

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
indeed.com६७.१
adp.com९.७
talent.com६.२
computrabajo.com
jooble.org५.८

सौन्दर्य

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
fragrantica.com३.५
sephora.com३.१
ulta.com२.५
boticario.com.br२.३
qvc.com

बजार अध्ययन

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
qualtrics.com११.५
surveymonkey.com८.५
cint.com३.९
ssisurveys.com३.७
decipherinc.com३.३

कम्प्युटर सफ्टवेयर र डेभलपमेन्ट

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
blog.jp१३२.४
office.com१०१.९
discord.com८४.६
paypal.com७८.२
fc2.com७७.६

सङ्गीत

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
spotify.com६७.२
amazon.de५२.१
genius.com२२.१
soundcloud.com१७.४
ultimate-guitar.com

न्युज र मिडिया

वेबसाइटखोलिएको सङ्ख्या (visits) [अर्बमा]
youtube.com८६.८६
twitter.com८.९
wikipedia.org७.७
instagram.com५.६
imdb.com१.१६

ईकमर्स र रिटेल

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
aliexpress.com८१.७
mangakakalot.com७५.५
ebay.com६९.६
samsung.com५५.९
etsy.com५२.३

रियलस्टेट

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
zillow.com२२.१
craiglist.org१८.१
leboncoin.fr१४.२
realtor.com११.७
rightmove.co.uk७.५

मनोरञ्जन

वेबसाइटखोलिएको सङ्ख्या (visits) [अर्बमा]
bing.com१.७
animeflv.net१.५८
archiveofourown.org१.५२
netflix.com१.२२
zoro.to१.२०

विज्ञान

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
sciencedirect.com११.३
elsevier.com४.८
wiley.com४.२
metoffice.gov.uk४.१
mdpi.com२.३

खेलकुद

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
marca.com७३.६
espn.com५१.९
bet365.com४९.२
as.com४२
cricbuzz.com३३.७

भ्रमण र पर्यटन

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
booking.com४९.२
tripadvisor.com१३.८
americanexpress.com७.८
agoda.com७.७
ryanair.com७.५

स्वास्थ्य

वेबसाइटखोलिएको सङ्ख्या (visits) [करोडमा]
healthline.com३१.१
nih.gov२६.८
mayoclinic.org१९.५
webmd.com१३.९
medicalnewstoday.com११.१

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.