एनड्रोइड १४ मा आधारित “वान युआइ ६” कुन कुन सामसङ्ग फोनमा आउदै, यस्तो छ सुची

samsung one ui 6

सामसङ्गले कहिँ दिन आघि मात्र एनड्रोइड १४मा आधारित आफ्नो नया “वान यूआई ६”(Samsung One UI 6) को बेटा भर्जन ग्यालेक्सी एस २३ प्रयोगकर्ताहरुको लागि लन्च गरेको थियो। कम्पनीको अनुसार वान यूआई ६ यूजर-फ्रेंडली एक्सपीरियंस, इम्प्रूव सफ्टवेयर, पर्सनल कस्टमाइज जस्तो फिचर समाबेश गर्दै डिजाइन गरेको हो। यस आर्टिकलमा हामी वान यूआई ६को विशेषता, उपलब्धता र सामसङ्गको कुन कुन फोनहरु यो यो युआइ सपोर्ट गर्छ भनेर बताउने छौ। 

वान यूआई ६को विशेषता:

सामसङ्ग प्रयोगकर्ताहरु नयाँ युआइको लागी धेरै उत्साहित छन्। उत्साहित हुनुको मुख्य कारण भने यसको नया सुविधाहरूको साथै सामसङ्गले गरेको बग फिक्सहरु हुन्। अहिलेलाई भने बेटा भर्जन मात्र उपलब्ध भएको हुदा सबै फिचरहरुले राम्रोसंग काम नगर्न पनि सक्छ। 

सब भन्दा पहिले त यहाँ सामसङ्गले आफ्नो कुइक प्यानललाइ रिडिजाइन गरेको छ। यो रिडिजाइन गरिएको नया लेआउटले प्रयोग कर्ताहरुलाइ आफुले धेरै प्रयोग गर्ने सुबिधा जस्तै वाइ-फाई, ब्लुटुथ अनि ब्राइटनेस कन्ट्रोल जस्तै अरु सुविधाहरू पहुँच गर्न सजिलो बनाएको छ। 

यो पनि पढ्नुहोस्ः

त्यस बाहेक नोटिफिकेशन प्यानल र लक स्क्रीनमा देख्ने नयाँ मिडिया प्लेयर वान यूआई ६ सँग आउने अर्को ठूलो परिवर्तन हो। यहाँ सामसङ्गले प्रयोगकर्ताहरूलाइ धेरै कस्टमाइज सुबिधा जस्तै  विभिन्न लक स्क्रिनहरू र क्यामेरा विजेटको विकल्पहरूसंगै अपडेट सेकुरिटि फिचर दिनेछ। 

रिलीज मिति र सपोर्ट फोनहरु (Samsung One UI 6 Eligible Devices)

वान यूआई ६ जुलाईमा उपलब्ध हुने अपेक्षा गरिएको थियो। । तर कहिँ कारणले ढिलो भएको थियो र लगभग एक महिनाको ढिलाइ पछि अगस्ट ११ मा परीक्षणको लागि उपलब्ध गरिएको हो । अहिले बेटा भर्जनमा मात्र उपलब्ध भएको यो युआइको स्टेबल भर्जन यहि नोभेम्बर वा डिसेम्बर तिर आउन सक्ने  अपेक्षा गरिएको छ। 

कम्पनीले कुन कुन फोनहरमा वान युआइ ६को अपडेट दिने भने बेरमा कुनै पनि आधिकारिक सूची वा जानकारी अहिले सम्म खुलासा गरेको छैन। तर हामीले अपडेट पोलेसी अनुसार वान यूआई ६ समसेश हुन्न सक्ने कहिँ फोनहरु अनुमान गरि तल उलेख गरेका छौ। 

यो पनि पढ्नुहोस्ः

ग्यालेक्सी एस सिरिजग्यालेक्सी एस२३ अल्ट्रा 
ग्यालेक्सी एस२३+
ग्यालेक्सी एस२३ 
ग्यालेक्सी एस२२ अल्ट्रा
ग्यालेक्सी एस२२+
ग्यालेक्सी एस२२
ग्यालेक्सी एस२१ एफई
ग्यालेक्सी एस२१ अल्ट्रा 
ग्यालेक्सी एस२१+
ग्यालेक्सी एस२१
ग्यालेक्सी जेड सिरिजग्यालेक्सी जेड फोल्ड ५
ग्यालेक्सी जेड फ्लिप ५ 
ग्यालेक्सी जेड फोल्ड ४ 
ग्यालेक्सी जेड फ्लिप ४
ग्यालेक्सी जेड फोल्ड ३ 
ग्यालेक्सी जेड फ्लिप ३
ग्यालेक्सी ए सिरिजग्यालेक्सी ए७३ 
ग्यालेक्सी ए७२
ग्यालेक्सी ए५४
ग्यालेक्सी ए५३ 
ग्यालेक्सी ए५२  (ए५२ ५जी, ए५२एस)
ग्यालेक्सी ए३४ 
ग्यालेक्सी ए३३ 
ग्यालेक्सी ए२४ 
ग्यालेक्सी ए२३ 
ग्यालेक्सी ए१४ 
ग्यालेक्सी ए१३ 
ग्यालेक्सी ए०४ एस
ग्यालेक्सी एम सिरिजग्यालेक्सी एम५४ 
ग्यालेक्सी एम५३ ५जी 
ग्यालेक्सी एम३३ ५जी 
ग्यालेक्सी एम२३ 
ग्यालेक्सी एफ सिरिजग्यालेक्सी एफ५४ 
ग्यालेक्सी एफ२३ 
ग्यालेक्सी एफ१४ ५जी 
ग्यालेक्सी Xकभर सिरिजग्यालेक्सी Xकभर ६ प्रो 
ग्यालेक्सी ट्याब सिरिजग्यालेक्सी ट्याब एस९ अल्ट्रा 
ग्यालेक्सी ट्याब एस९+
ग्यालेक्सी ट्याब एस९ 
ग्यालेक्सी ट्याब एस८ अल्ट्रा 
ग्यालेक्सी ट्याब एस८+
ग्यालेक्सी ट्याब एस८ 
  • ई-पासपोर्टको लागि आवेदन कसरी भर्ने यहाँ हेर्नुहोस्:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.